दफा १८५
साक्षी परीक्षण न्यायाधीशले गर्नु पर्ने

(१) साक्षी परीक्षण जुन न्यायाधीशको इजलाशमा पेश भएको छ सोही न्यायाधीशले गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम परीक्षण गर्दा न्यायाधीशले बकपत्र अभिलेख गर्न तथा साक्षी परीक्षण गर्न आवश्यक पर्नेकर्मचारीको सहायता लिन सक्नेछ ।